रसुवा , तातोखबर / रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ।तस्करले गहना बनाई सुन ल्याउन थालेपछि प्रहरीले सूक्ष्म निगरानी बढाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीका अनुसार केरूङबाट बेरुवा औठी लगाई सुन आयात गर्न लागेको अवस्थामा गत आइतबार उत्तरी रसुवाका [...]