तातोखबर, काठमाडौं / कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। दुई दिने राजकीय भ्रमणमा मंगलबार काठमाडौं आइपुगेका थानी बुधबार स्वदेश फर्किएका हुन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेसहित विशिष्ठ अधिकारीले त्रिभुवन विमानस्थलमा [...]