क्यानडाका लागि प्रस्तावित राजदूतविरुद्ध दुई वटा उजुरी दर्ता
हेटौंडा संवाददाता
२०८० मंसिर ८
काठमाडौं – क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध संसदीय सुनुवाइ समितिमा दुई वटा उजुरी दर्ता भएको छ । गत कातिक २ गते बसेको मन्त्रिपरिषद् बैठकबाट प्रस्तावित राजदूतमा पौड्यालको नाम सिफारिस भएपछि संसदीय सुनुवाइ समितिले कात्तिक १५ गते उनीविरुद्ध उजुरी आह्वान गरेको थियो । त्यस क्रममा दुई [...]