तातोखबर, काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामा भएको राजनीतिक हस्तक्षेप रोक्न दलको शिक्षक बन्न नपाइने कानुनलाई पूर्ण कार्यान्वयन गर्ने बताएका छन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैआज (मंगलवार) सङ्घीय संसद्को संयुक्त बैठकमा उनले यस्तो बताएका हुन् । उनले शिक्षकहरूलाई मासिक रुपमा तलब उपलब्ध गराउने [...]