ताताेखबर, काठमाडौँ / अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकताका आधारमा केहि करका दरमा हेरफेर गरिने बताएका छन्। अर्थमन्त्री पुनले करका दर हेरफर गर्नुपरे कसैको दबाब र स्वार्थपूर्ति नहुने गरी विवादरहित ढङ्गले हेरफेर गरिनेसमेत बताए। आज अर्थमन्त्रालयमा आयोजित युवा उद्यमी तथा सूचना प्रविधि [...]