सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सत्ता समीकरणको प्रभाव , मुख्यमन्त्रीको राजीनामा माग
तातो खबर
२०८१ असार २३
कैलाली / नयाँ सत्तासमीकरणको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि परेको छ । नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा मागेका छन्। कांग्रेस र एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले सरकार सञ्चालनका लागि नैतिकता गुमाइसकेको ठहर गरेकाले राजिनामा माग गरिएको [...]