तरकारीखेतीमा अधिक विषादी प्रयोगको अवस्था बुझ्न कृषिमन्त्रीद्वारा कार्यदल गठन
तातो खबर
२०८१ भाद्र १३
काठमाडौँ / कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले गोरखाको गण्डकी गाउँपालिकाका केही वडामा किसानको स्वास्थ्यमा समस्या देखिएकाले सोको अध्ययन गर्न पाँच सदस्य समिति गठन गरेका छन्। केही दिनयता गण्डकी गाउँपालिकाका केही वडामा तरकारीखेतीमा अधिक विषादी प्रयोग गर्दा किसानकै स्वास्थ्यमा गम्भीर समस्या आएको समाचार सार्वजनिक भएपछि [...]