तातोखबर, विराटनगर / कोशी प्रदेशमा नयाँ सरकार गठनको सन्दर्भमा महान्यायाधिवक्ताको राय प्राप्त हुन ढिलाइ भएपछि प्रदेश प्रमुख अन्योलमा परेका छन्। एमाले र माओवादीले प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनको माग गर्दै साढे ३ बजे पत्र दर्ता गराएका थिए । कोशी प्रदेशसभा सचिवालयले मुख्यमन्त्री केदार कार्की [...]