काठमाडौं / संक्रमणकालीन न्यायसम्बन्धी विधेयक बिहीबार राष्ट्रिय सभामा पेश हुने भएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक बुधबार बाट पारित गरिएको थियो। विधेयक पारित भएको सन्देश आज कार्यालय समय शुरु भएलगत्तै राष्ट्रियसभामा पठाइने संसद् सचिवालयका [...]