काठमाडौं, ७ मंसिर / राष्ट्र बैंकबाट अनुमति नलिई अवैध रुपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा राजधानीबाट एक जना पक्राउ परेका छन् । काठमाडौंको बागबजारबाट केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीको टोलीले ती अवैध विदेशी विनमय कारबारीलाई पक्राउ गरेको हो । काठमाडौं महानगर पालिका २८, बागबजार बस्ने [...]