काठमाडौं । एक यौन भिडियोमा नाबालिगलाई देखाएको भन्दै स्पेनको प्रहरीले रियाल मड्रिडका चार युवा खेलाडीलाई पक्राउ गरेको छ । स्पेनको प्रहरीले खेलाडीहरूसँग सोधपुछ गरी उनीहरूको मोबाइल फोनको डाटा जफत गरेपछि छोडिएको बीबीसीले खुलाएको छ । यो भिडियोमा देखिने १६ वर्षीया बालिकाकी आमाले क्यानरी टापुमा दायर [...]