तातोखबर, काठमाडौं । रुकुम पश्चिममा भएको चर्चित सोती हत्याकाण्डमा संलग्न २३ जना दोषीलाई जन्मकैदको सजाय भएको छ । जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्कबहादुर केसीको इजलासले मंगलबार थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । हत्या गरिएका मृतक नवराज बिककी प्रेमिका, प्रेमिकाको आमा र [...]