एशियन राजमार्ग निर्माणका लागि झापाबाट रुख काट्न शुरु
तातो खबर
२०८० फाल्गुन १७
तातोखबर / पूर्वपश्चिम एशियन राजमार्ग निर्माणका लागि झापाको काँकरभिट्टाबाट रुख काट्न शुरु गरिएको छ। ‘दुई लेन’सडकलाई ४ लेनमा रुपान्तरण गर्न थालिएको एशियन राजमार्गमा आज (बिहीवार) रुख कटान शुरु भएको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिएका छन् । एशियन राजमार्ग निर्माणका लागि काँकरभिट्टा–सितापुरीलाई पूर्वीखण्ड [...]