काठमाडौँ / चालु आर्थिक वर्षको पछिल्लो दुई महिना (साउन–भदौ) मा २ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको विवरण अनुसार साउनमा १ खर्ब ३६ अर्ब र भदौमा १ खर्ब २७ अर्ब रुपैयाँको रेमिट्यान्स भित्रिएको जनाएको हो। राष्ट्र बैंकका अनुसार [...]