रेल्वे सेवाको विकासका लागि सरकार व्यवस्थित रूपमा अघि बढेको छ : यातायातमन्त्री
तातो खबर
२०८१ आश्विन १०
काठमाडौँ / भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रेल्वे सेवाको विकासका लागि सरकार व्यवस्थित रूपमा अघि बढेको बताएका छन्। बिहीवार जनकपुर-जयनगर रेल्वे सेवाको निरीक्षणका क्रममा उनले उक्त कुरा बताएका हुन्। उनले रेल्वे सेवालाई व्यवस्थित गर्न रेल्वे स्टेशनहरूको स्थलगत निरीक्षणका लागि आएको बताए। बर्दिवाससम्मको सञ्जाललाई तुरुन्तै [...]