२१ भदौ, गुल्मी । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाइँ जात्राको अवसर पारेर आज एक दिनका लागि गुल्मीको रेसुङ्गा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै गत भदौ १० गते बसेको नगर कार्यपालिकाको निणर्य अनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । रोपाइँ [...]