अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा
तातो खबर
२०८१ श्रावण १६
ललितपुर / गए राति देखि परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन्। ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गए राति देखिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ। ‘डुबानमा [...]