लात्ताले हान्ने? कसले? प्रधानमन्त्रीले, कसलाई हान्ने? किन हान्ने? कसरी हान्ने? – कांग्रेस
तातो खबर
२०८० फाल्गुन २४
तातोखबर, काठमाडौं / नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको सार्वजनिक अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। प्रधानमन्त्री प्रचण्डले गत फागुन २१ गते सत्ता गठबन्धन फेरिएकै दिन सहिद प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने भन्दै [...]