लुम्बिनी प्रदेशका जिम्मेवार विहिन मन्त्रीहरूले जिम्मेवारी पाए
तातो खबर
२०८१ श्रावण १८
दाङ / लुम्बिनी प्रदेशमा जिम्मेवार विहिन रहेका मन्त्रीहरूले शुक्रबार जिम्मेवारी पाएका छन्। गत साउन ९ गते बिना विभागीय मन्त्री बनेका नेकपा एमाले र काङ्ग्रेसका ८ जना मन्त्रीले १० दिनपछि जिम्मेवारी पाएका हुन्। प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम [...]