लुयान (एस ९०) ईलेक्ट्रिक स्कुटर नेपाली बजारमा, फुल चार्जमा १२० किलोमिटर रेन्ज
तातो खबर
२०८१ असार २
तातोखबर, काठमाडौँ / लुयान ईलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता रहेको जिरो इमिसन राइड ‘एन’ कम्पनीले नेपालमा नयाँ उत्पादन (लुयान एस ९०) सार्वजनिक गरेको छ । सुन्दर डिजाईन र अत्याधुनिक फिचरले सुसज्जित (एस ९०) मा २ हजार ५०० वाटको पिक पावर भएको लिक्विड कुल्ड मोटर प्रयोग गरिएको [...]