लेक लागेर विरामी परेपछि ४ पर्यटकको हेलिकप्टरमार्फत उद्धार
तातो खबर
२०८१ बैशाख १०
मनाङ / विकट जिल्ला मनाङ भ्रमणमा आएका ५ जना विदेशी पर्यटक लेक लागेर विरामी परेपछि उनीहरुलाई उद्धार गरिएको छ। आज मनास्लु पदमार्गअन्तर्गत नासों गाउँपालिका-७ भिमताङबाट हेलिकप्टरमार्फत पर्यटकको उद्धार गरिएको हो। लार्केपास गइरहेका ५ जना पर्यटकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए। उनका [...]