काठमाडौं, १० फागुन / विगतका वर्षहरुमा झैं यस वर्ष पनि नेपालमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको तयारी पूरा भएको छ । यस वर्ष १२ औं श्रृङ्खलाको रुपमा ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८०’ आयोजना गर्न लागिएको हो । ‘र्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक [...]