उद्योगीमाथि विद्युत चोरीको कसुरमा कारबाही हुन सक्छ : वर्षमान पुन
तातो खबर
२०८१ कार्तिक १२
काठमाडौं / नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जा तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुन (अनन्त)ले सर्वसाधारण जनतालाई १८ घण्टासम्म लोडसेडिङमा राखेर २४सै घण्टा विद्युत उपभोग गरेका उद्योगीले डेडिकेटेड र ट्रंक लाइन सेवा प्रयोग गरे बापतको विद्युत महसुल तिर्न अटेरी गरेकामा आपत्ति जनाएका छन्। डेडिकेटेड र ट्रंक [...]