तातोखबर, काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय तत्कालीन डिभिजनल वन अधिकृत महोत्तरीका हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार गरेको आभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। वडाध्यक्ष, उपभोक्ता समितिका पदाधिकारी लगायतलाई प्रतिवादी बनाई आज विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता दायर भएको हो। आरोपितले [...]