चीनका विदेशमन्त्री वाङ यी र अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनबीच बेइजिङमा भेटवार्ता भएको छ। चिनिया सञ्चारमाध्यमका अनुसार भेटका क्रममा दुवै पक्षले अन्तर्राष्ट्रिय र क्षेत्रीय ‘महत्त्व’का विषयमा सञ्चारलाई मजबुत बनाउन तत्परता व्यक्त गरेका छन्। चिनिया विदेशमन्त्रीवाङले हाल चीन–अमेरिका सम्बन्ध स्थिर रहेको बताए। ‘सम्बन्धहरू सामान्यतया स्थिर छ, थप [...]