नेपाली क्रिकेट टोलीले आज क्यानडासँग पहिलो वार्मअप खेल खेल्दै
तातो खबर
२०८१ जेष्ठ १४
काठमाडौं / आईसीसी टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टोलीले आज क्यानडासँग पहिलो वार्मअप खेल खेल्दैछ। नेपाल र क्यानडाबीचको खेल आज राति सवा नौं बजे अमेरिकाको डलासमा सुरु हुनेछ। दुवै टोली वार्मअपमा जित निकालेर विश्वकपअघि राम्रो लयमा देखिन चाहन्छन्। क्यानडासँग खेल्नुअघि नेपालले अमेरिकाको स्थानीय [...]