काठमाडौँ / रास्वपा सांसद एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले कुनै पनि अन्य देशको पीआर वा नागरिकता नलिएको स्पष्टीकरण दिएकी छिन्। आज उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै स्पष्टीकरण दिएकी हुन्। युरोपियन देशको नागरिकता लिएको उजुरी परेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्र [...]