नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा सामाञ्जस्यता कायम गरिने :अर्थमन्त्री
तातो खबर
२०८१ बैशाख २५
तातोखबर, काठमाडौं / अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्यता कायम गरिने बताएका छन्। बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन मंगलबार मन्त्रालयमा आयोजित छलफलमा उनले बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाइने बताए। त्यसका [...]