युवा पलायनसँगै ठुलो धनराशि बाहिरिँदै, सम्पत्ति बेचेर धमाधम विदेशमा स्थायी बसोबास
तातो खबर
२०८१ असार १
काठमाडौं, १ असार / नेपालबाट बाहिरेने शिक्षित जनशक्तिसँगै ठुलो मात्रामा धनराशि समेत बाहिरिन शुरु भएको छ । विदेशमा रहेका नेपालीहरुले त्यहिँको स्थायी बसोबासको अनुमतिको प्राप्तिसँगै आफ्नो नाममा नेपालमा रहेको सम्पत्ति धमाधम विदेश लैजानेक्रम बढेको हो । अष्ट्रेलियामा स्थायी बसोबासको अनुमति पाएका सुजील कर्माचार्यले पोखराको आफ्नो [...]