तातोखबर काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले कर्जा प्रवाह रोक,मागको कमी र अन्तर्राष्ट्रिय असरको कारण मुलुकको समग्र अर्थतन्त्रमा शिथिलता आएको जिकिर गरेका छन्। सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै डा.वाग्लले अर्थतन्त्रमा मुलुकको अर्थतन्त्रमा मुख्य तीन कारणले असहजता आएको दाबी गरे। उनले [...]