काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले कानूनबमोजिम उद्योगीहरूबाट असुल गर्नुपर्ने विद्युत् महसुल उठाएरै छाड्ने प्रतिवद्धता जनाएका छन्। उनले डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेका उद्योगीहरूले महसुल तिर्न आनाकानी गरे कानूनी बाटो प्रयोग गरेर भए पनि असुल गर्ने प्रतिबद्धता जनाएका हुन्। मंगलवार प्रतिनिधिसभामा [...]