काठमाडौं / संघीय संसद्अन्तर्गत बिहीबार पाँचवटा संसदीय समितिको बैठक बस्दैछ। बैठकमा स्पञ्ज आइरन, विलेट्सको भन्सार महशुल, अन्तःशुल्क तथा उद्योगहरूको अध्ययन अनुगमन उप-समितिको प्रारम्भिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा [...]