सिरोहिया निर्दोष छन्, छानबिन समिति नबनेसम्म सदन चल्दैन : काँग्रेस सांसद निधि
तातो खबर
२०८१ जेष्ठ १०
जनकपुरधाम / नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधिले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने चेतावनी दिएका छन्। बिहीवार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले गृहमन्त्रीको प्रकरणमाथि सरकारले न्यायाधीश भएर निर्दोष घोषणा गर्नुले पनि झनै प्रमाणित हुने [...]