राष्ट्रिय युवा नीति र राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम जारी छ : खेलकुदमन्त्री
तातो खबर
२०८१ असार २०
काठमाडौँ / युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको जानकारी दिएका छन् । बिहीवार राष्ट्रियसभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्। मन्त्री श्रेष्ठले राष्ट्रिय युवा नीति परिमार्जनका लागि सबै प्रदेशका सरोकारवालासँग पनि सुझाव [...]