दूग्ध किसान आन्दोलन : गृहमन्त्रीको राजीनामा माग, लाखौं किसान सडकमा उतार्ने चेतावनी
तातो खबर
२०८१ असार ६
तातोखबर, काठमाडौं / दूधको बक्यौता रकम भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरुले विरोध प्रदर्शन गरेका छन्। दूधको भुक्तानी तत्काल दिन माग गर्दै बिहिबार पनि प्रदर्शन जारी राखेका हुन्। किसानहरु लैनचौर स्थित दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालयको गेट अगाडी सडक छेउमा धर्ना बसिरहेका छन्। भुक्तानी लगायत [...]