काठमाडौँ / एसियाली क्रिकेट परिषद (एसीसी)ले, महिला अन्डर नाइन्टिन टी–ट्वान्टी एसिया कप आयोजना गर्ने घोषणा गरेको छ। मलेसियाको क्वालालाम्पुरमा बसेको एसीसीको कार्यसमिति बैठकले प्रतियोगिताको घोषणा गरेको हो। अन्डर नाइन्टिन विश्वकपअघि, एसिया कप आयोजना हुनेछ। युवा महिला खेलाडीलाई पर्याप्त अन्तर्राष्ट्रिय अनुभवको अवसर दिन एसिया कपको सुरुवात [...]