तातोखबर, काठमाडौं / विश्व क्यान्सर दिवस। ‘ बढ्दै छ चुनौती क्यान्सरको ,पहुँच बढाऔँ स्याहारको’भन्ने नाराका साथ मनाइँदै छ। विश्व क्यान्सर दिवस प्रत्येक वर्ष फेव्रूअरी ४ तारिखमा मनाइँदै आएको छ। जसले गर्दा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ। नेपालमा वर्सेनी क्यान्सरका बिरामीको संख्या बढिरहेको छ। [...]