तातोखबर, हेटौंडा / बागमती प्रदेशमा केही समयअघि मात्रै सरुवा भई आएका प्रहरी नायब महानिरीक्षक (डिआईजी) विष्णुकुमार कार्कीले लागूऔषधलाई नियन्त्रणका लागि प्रभावकारी काम गर्ने प्रतिवद्धता जनाएका छन् । आइतबार प्रदेश प्रहरी कार्यालय हेटौंडामा पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा बागमती प्रदेशमा लागूऔषध नियन्त्रणमा विशेष अभियान सञ्चालन गरिने बताउँदै सोही [...]