१५ भदौ, काठमाडौं । आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटको नेपालको दोश्रो खेलमा १० विकेटको फराकिलो अन्तरले विजयी भएको हो । मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले विकेट नगुमाएर भेट्टाएको हो । महिला क्रिकेटको इतिहासमा नेपालले पाएको यो दोस्रो सानो लक्ष्य [...]