काठमाडौँ / सरकारले प्रस्तुत गरेको आव ०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था मिलाएको छ। चालू आवको बजेटमा उल्लेख भएको सो विषय कार्यान्वयनका लागि राष्ट्र बैंकको मौद्रिक नीतिमा पनि समाबेश गरिएको हो। चालु आवको बजेटले कृषि [...]