नेपालमा वैद्यखाना चलाउन कानून आभाव छ : आयुर्वेद विभाग
तातो खबर
२०८१ कार्तिक १३
काठमाडौँ / आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विद्यमान अवस्थामा सरकारले वैद्यखाना चलाउन सक्ने अवस्था नरहेको जनाएको छ। धन्वन्तरि जयन्ती तथा आरोग्यता दिवसको अवसरमा मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गरी विभागले कानूनी अवस्थामा परिवर्तन नगर्ने हो भने नेपालमा वैद्यखाना चलाउने अवस्था नरहेको निष्कर्ष दिएको हो। विभागका महानिर्देशक [...]