तातोखबर, काठमाडौं / प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व भूमेस्थानमा पूजा आराधना गरेर देशभर मनाइँदै छ। बाली रोप्नुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गर्ने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस [...]