परराष्ट्रमन्त्री राणाको घर अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गर्यो
तातो खबर
२०८१ भाद्र ९
धनगढी / धनगढीमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको घर अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ। धनगढी उपमहानगरपालिका–४ मा रहेको राणा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको थियो। एक झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो। बिहान करिब ७ बजे [...]