तातोखबर, काठमाडौँ / सरकारले सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका क्रममा घाइते तथा अपांगता भएकाहरूलाई जीवननिर्वाह भत्ता उपलब्ध गराउन शान्तिकोष स्थापना गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले यस्तो घोषणा गरेको हो। सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले [...]