काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेको बताएकी छिन्। आज (मंगलबार) शिक्षा मन्त्री श्रेष्ठले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै यस्तो बताएकी हुन्। उनका अनुसार ४५ [...]