— एमपी शर्मा, हेटौंडा, ९ फागुन / मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ को सुकौरा र ८ को खोटारमा शिवम् सिमेन्टद्वारा सञ्चालित खानीमा चुनढुङ्गा उत्खनन् गर्ने क्रममा मापदण्डविपरित फालिएको ओभरबटमले खोला नै पुरेको पाईएको छ । मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधिहरुसहित राजनीतिक दलका प्रतिनिधिहरुले गरेको अनुगमनमा खोला पुरेको [...]