पहिले नेतृत्व एमालेलाई दिने, मार्गप्रशस्त गर्न प्रचण्डलाई कांग्रेसको आग्रह
तातो खबर
२०८१ असार १९
काठमाडौं / नेकपा एमाले र कांग्रेसबीच नयाँ सत्ता समीकरण बनाउने समझदारीलाई नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले अनुमोदन गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो। बैठकपछि बोल्दै कांग्रेस प्रवक्ता डाक्टर प्रकाशशरण महतले पहिलो चरणमा सरकारको [...]