काठमाडौं, १५ चैत / नेपालको शैक्षिक क्षेत्रमा फलामे ढोकाका रुपमा हेरिदै आएको २०८० सालको एसईई परीक्षा आजबाट शुरु हुदैछ । एसईई परीक्षा आगामी चैत्र २७ गतेसम्म सञ्चालन हुनेछ । आज विहिवारदेखि सञ्चालन हुने उक्त परीक्षामा सामुदायिक र संस्थागत गरी १० हजार ८ सय ६ विद्यालयहरुबाट [...]