तातोखबर, काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शैक्षिक सुधार कार्यक्रम राजनीतिक पहुँचका आधारमा वितरण गरिएको बताएकी छिन् । जसकारण राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई स्थगित गरिएको जानकारी दिइन्। बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतका विद्यालय [...]