काठमाडौं, २१ भदौ / काठमाडौ महानगर पालिकाको १६ नम्बर वडाका अध्यक्ष मुकुन्द रिजालको आज भएको निधनमा महानगरले शोक विदा मनाउने भएको छ । भोली शुक्रवार शिक्षण संस्थाबाहेकका महानगरभित्रका सबै कार्यालयहरु बन्द गरेर महानगरले शोक विदा मनाउन लागेको हो । नगरकार्यपालिका अन्तर्गत पूर्वाधार समितिका संयोजक समेत [...]